Section 3
रजिष्टर्ड नगराई प्राइभेट फर्म खोल्न मनाही

यो ऐन प्रारम्भ भएपछि यो ऐन बमोजिम रजिष्टर नगराई कसैले पनि प्राइभेट फर्म खोल्न हुँदैन ।